गमक पोष्ट समाचारदाता / लहान , ३० चैत  । सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ भण्टा पनि नवित्दै लहान ७ मा फेली लुटपाट भएको छ । लहान–७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा लुटपाट अहिले साँझ लुटपाट भएको बताइएको छ । लुटेराहरुले सारडाको निजी बा. १० च ९३०२ नम्वरको कार समेत लगेको बताइएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको भन्दै अहिले आफूहरु घटनास्थलमै रहेकाले थप जानकारी दिन नसकिने बताएको छ । घटनामा के कति लुटपाट भएको भन्ने विवरण आउन बाँकि रहेको छ ।
                                                                                          फोटो ः विजय गुप्ताको फेसबुकबाट