कट्रिना कैफका यी तस्बिरले पाए समाजिक संजालमा चर्चा

    • भदौ १९, २०७७
    • ४६७ पटक पढिएको
    • गमक पाेस्ट सम्वादाता
    alt

     

    एजेन्सी

    बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ । कट्रिना आज ९जुलाई १६० मा आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जुलाई सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो । कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् । उनको जन्मदिनको मौकामा उनका निकै चर्चित भएका १० तस्बिर हेरौं ।

     

     

     

     

     

     

    5ec6277078890_covid_death images (1) images (2)katrina1_5jz9b7Viu8 katrina2_N7bL97Zbb6

    katrina5_rmvzBsPAvz ktrina5_v7aYu3qe6Q

    उपप्रधान तथा गृहमन्त ...

    काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ...

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल