Showing 231-240 of 299 items.
कार्तिक २८, २०७८
बेल्जियम र फ्रान्स विश्वकपमा छनोट

काठमाडौं, २८ कात्तिक ।  विश्व विजेता फ्रान्स र बेल्जियम कतार विश्वकपमा लागि छनोट भएका छन् । शनिबार भएको फरक खेलमा विजयी हुँदै सन् २०१ ...

कार्तिक २५, २०७८
लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन ः किरण चेम्जोङ

देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा सम्पूर्ण टोलीहरू&n ...

कार्तिक २३, २०७८
सुरुङ्गा वडा स्तरीय भलिबलमा बिरनगर विजयी

सप्तरी, २३ कार्तिक।सप्तरीको सुरुङ्गा न.पा. ९, टिकुलियामा संचालन भएको वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा बिरनगर प्रगतिशील क्लव विजयी भएको छ । टिकुल ...

कार्तिक २३, २०७८
एलपीएल क्रिकेटको पब्लिकेसन पार्टनर ओसन

धनगढी, २३ कात्तिक । धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग&nd ...

कार्तिक २२, २०७८
च्यासलमा अर्पण र मार्टन अनुबन्ध

काठमाडौं, २२ कात्तिक ।  ललितपुरको च्यासल युथ क्लबले आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि गोलरक्षक अर्पण कार्की र विदेशी खेलाडी शेम मार्टनलाई भित ...

कार्तिक १९, २०७८
बलान बिहुल मेयर कपको उदघाटन खेलमा लालपुर बिजयी

सप्तरी, १९ कार्तिक । दोस्रो बलान बिहुल मेयर कपको उदघाटन खेल सम्पन्न भएको छ । आज भएको उदघाटन खेलमा सुखिपुरलाई पराजित गर्दै लालपुर बिजयी भएको छ । टस जित ...

कार्तिक १९, २०७८
महिला क्रिकेटरको तिहार विदेशमा

काठमाडौं, १९ कात्तिक ।  नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्काे ठूल ...

कार्तिक १७, २०७८
अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा

काठमाडौं, १७ कात्तिक ।  लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  मंगलबार भएको सुपर&ndas ...

कार्तिक १६, २०७८
टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टिम बाहिर !

काठमाडौं, १६ कात्तिक ।  टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। ...

कार्तिक १४, २०७८
प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

काठमाडौं, १४ कात्तिक ।  नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरे ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल