Showing १,४७१-१,४८० of १,६७१ items.
कार्तिक २९, २०७८
झोलुङ्गे पुलनिर्माणका लागिपहल गरिने ःमन्त्रीयादव

सिरहा,२९ कार्तिक । प्रदेश नं.२ का भौतिकतथापूर्वाधार विकास मन्त्रीरामसरोज यादवले सारश्वर घाटको कमलानदिमाझोलुङ्गेपुलनिर्माण गर्न प्रभावकारी पहल गर्ने बत ...

कार्तिक २९, २०७८
सिरहाबाट १६ जना एमाले महाधिवेशन प्रतिनिधी छानीए

सिरहा, २९ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि सिरहाबाट १६ जना प्रतिनिधी सर्वसम्मत छनोट गरेका छन् । आउँदो मंसिर १० देखि १२ गतेसम्म ...

कार्तिक २९, २०७८
प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा लैजान जसपाका मन्त्री हटाइँदै

  जनकपुरधाम, २९ कात्तिक । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजव ...

कार्तिक २९, २०७८
सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीको छलफल निष्कर्षविहीन, भोलि फेरि बस्ने

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगि ...

कार्तिक २९, २०७८
अदालत प्राङ्गणमा प्रहरी र वकिलबीच घम्साघम्सी, चार जना पक्राउ 

काठमाडौं, २९ कात्तिक  ।  सर्वाेच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको ...

कार्तिक २८, २०७८
विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेकाे घाेषणा

पोखरा, २८ कात्तिक ।  गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेकाे घाेषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरे ...

कार्तिक २८, २०७८
 महेशपुर वडा कार्य समिति गठन

रोहित कुमार मण्डल सप्तरी, २८ कार्तिक । सप्तरीको सुरुङ्गा नगर पालिका –११ वडा महेशपुरमा जनता समाजवादी पार्टि सप्तरीले ४१ जना सदस्य वडा कार्य समित ...

कार्तिक २६, २०७८
सत्ताको घमण्डकै कारण केही शक्ति बाहिर आए : अध्यक्ष नेपाल

प्रकाश तिम्सिना सुनसरी,  २६ कात्तिक ।  सत्तामा पुगेपछि सबैभन्दा मै ठूलो, मैले भनेको सबैले मान्नु भर्छ भन्ने दम्भीय प्रवृत्तिबाट केही ...

कार्तिक २५, २०७८
जनगणनालाई सार्थक बनाउन मुख्यमन्त्री राउतको अपिल 

फाईल फोटो ।   जनकपुर, २५ कार्तिक ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय व्यवस्थामा  पहिलो पटक भइरहेको जनगणनामा सही विवरण ले ...

कार्तिक २५, २०७८
मूल्यवृद्धिको विरोधमा विप्लव समूहको नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम सार्वजनिक 

काठमाडौं, २५ कात्तिक ।  पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल