Showing 261-270 of 5,988 items.
फागुन २९, २०८१
अबको आवश्यकता, स्थानीय तहकै पुनःसंरचना

सोमत घिमिरेप्रदेशको तुलनामा स्थानीय सरकारको सेवा प्रवाह र उपस्थिति निकै कसिलो छ । राजनीतिक र सामाजिक रूपमा स्थानीय सरकारले बलियो उपस्थिति देखाएको छ । ...

फागुन २८, २०८१
घुसलिंदै गरेको अवस्थामा मालपोत कार्यालयका खरिदारसहित दुई जना पक्राउ

बर्दिवास, २८ फागुन। घुसलिंदै गरेको अवस्थामा महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार मुन्नुकुमार दाससहित दुईजनालाई अख्तियारले पक्राउ परेको छ। ...

फागुन २८, २०८१
गोलबजारबाट ब्राउन सुगर कारोवार आरोपमा एक महिलासहित दुई जना पक्राउ

सिरहा, २८ फागुन। सिरहा प्रहरीले गोलबजारबाट ६७० मिलि ग्राम प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका ४ म ...

फागुन २८, २०८१
सामुदायिक विद्यालयमा करेसाबारी, दिवाखाजालाई भरथेग

मणिलाल विश्वकर्मालहान, २८ फागुन। प्रायः गरिब, विपन्न समुदायका बालबालिका पढ्ने आधारभूत तहको सामुदायिक विद्यालयमा नियमित पढाइका अतिरिक्त करेसाबारी गरेर ...

फागुन २७, २०८१
संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा पुनः बराल

बर्दिवास, २७ फागुन। संचारिका समुह मधेश प्रदेशको अध्यक्षमा पुन हेम कुमारी वराल (सुनिता) निर्वाचित भएकी छन्।महोत्तारीको बर्दिवासमा  आज सम्पन्न दोश् ...

फागुन २७, २०८१
बेथिती विरुद्ध कर्जन्हा नगरपालिकाका जनप्रतिनिधीले नै गरे कार्यालयमा तालावन्दी

आशिष विश्वकर्मासिरहा, २७ फागुन। कर्जन्हा नगरपालिकाका जनप्रतिनिधी बेथितीको विरुद्ध आफैले कार्यालायमा तालावन्दी गरेका छन्। नगरप्रमुख भोला प्रसाद पोखरेल ...

फागुन २७, २०८१
गणतन्त्रको विकल्प गणतन्त्र नै हो, अरु हुन सक्दैन : अध्यक्ष राउत

बिशाल बस्नेतमहोत्तरी, २७ फागुन। जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले राजावादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने ...

फागुन २७, २०८१
नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ, भारतमै ल्याए भयो !

काठमाडौं, २७ फागुन। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भारतीले नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा आफ्नै देशमा हिन्दु धर्मा ...

फागुन २६, २०८१
घुर सल्केको आगोले सप्तरीमा तीन घर जले, लाखौं क्षति

सप्तरी, २६ फागुन। सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।तिलाठी कोइलाठी गाउँपालिका(३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखिया ...

फागुन २६, २०८१
अर्नमा ट्याक्टर दुर्घटनाका सवारी चालक अझै फरार, गाउँमै घटना मिलाउने प्रयास हुँदै

सिरहा, २६ फागुन। सिरहाको अर्नामामा  गाउँपालिकाको दुर्घटना गराउने ट्याक्टरका चालक फरार रहेका छन्। शनिवार भएको दुर्घटनाका बखतका चालक अर्नामा गाउँपा ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल