Showing १,३२१-१,३३० of ७,२४१ items.
वैशाख २०, २०८२
सिरहाको गोलबजारबाट दुईथान भरुवा बन्दुक बरामद

सिरहा २० वैशाख। सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। गोलबजार नगरपालिका १० डण्डाबाट प्रहरीले दुई थान भरुवा बन्दुक  बरामद ...

वैशाख २०, २०८२
भारत-पाकिस्तान सम्बन्ध फेरि सङ्कटमा - विगतमा कसरी तनाव मत्थर भएका थिए

सीमापार र हवाई हमला भारतको प्रतिक्रिया जनाउने नयाँ शैलीजस्तै बनेको छसौतिक बिस्वासRole,भारत संवाददातागत साता भारत प्रशासित कश्मीरको पहलगाममा २६ जना सर् ...

वैशाख २०, २०८२
बैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन बर्ष पुरानो कमिला

काठमाडौं, २० बैशाख। ११३ मिलियन वर्ष पुरानो कमिला फेला परेको छ, जुन डायनासोरसँगै पृथ्वीमा हिँड्ने गर्दथ्यो।  ब्राजिलको उत्तरपूर्वी भागमा भेटि ...

वैशाख १९, २०८२
कम्युनिस्ट छोराबाट बदलिएकी आमा

कान्छा छोरा टंकबहादुर केसी र नातिनी ऋतुसँग आमा पार्वतीको २०४० सालमा लिइएको तस्बिर ।काठमाडौँ — ‘म धेरैपछि आमा सम्झेर रोएँ नि,’ राष्ट्रिय जनमोर्चा पार्ट ...

वैशाख १८, २०८२
सडकमा सँगै थिए, ९ बुँदेले ल्यायो शिक्षक र कर्मचारीबीच फाटो

प्रज्ञा तिम्सिनाकाठमाडौं, १८ बैशाख। २९ दिन लामो आन्दोलन टुंग्याउन सरकारसँग ९ बुँदे सहमति गरेको नेपाल शिक्षक महासंघविरुद्ध विद्यालय कर्मचारीहरू आक्रोशि ...

वैशाख १८, २०८२
उदयपुरका कटारीमा स्कारपिओ दुर्घटना हुँदा एको मृत्यु, ६ जना घाईते

 उदयपुर, १८ बैशाख। झापाको दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार स्कारपिओ मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर खण्डमा विहिबार दुर्घटना हुँदा ...

वैशाख १७, २०८२
बजेटमा अटाउँदैन विभेद हटाउने कार्यक्रम

धनु विश्वकर्मा जातीय विभेद यथावत् रहेको स्विकारे पनि स्थानीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटमा विभेद हटाउने किसिमका य ...

वैशाख १६, २०८२
नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने धनगढीमाईका शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा, १६ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार ...

वैशाख १५, २०८२
इँटा उद्योगले खनेको खाल्डोमा डुबेर पर्सामा दुई बालिकाको मृत्यु

वीरगञ्ज, १५ बैशाख। पर्सामा इँटा उद्योगले खनेको खनेको खाल्डोलमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका ५ बहुअर्वास्थित हीरा इँटा ...

वैशाख १५, २०८२
६२ हजार शिक्षक घाइते हुन तयार छन्, शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन : अध्यक्ष सुवेदी

काठमाडौं, १५ बैशाख। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् ...

सम्पर्क

  • गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित
  • गमक पोष्ट अनलाईन
  • गोलबजार नपा ४, सिरहा
  • मोवाईल : ९८५२८२८६५७
  • इमेल : [email protected]
  • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

हाम्रो टीम

  • अध्यक्ष/कार्यकारी सम्पादक आशे कुमार विश्वकर्मा ‘आशिष’
  • प्रवन्ध निर्देशक मुकेश कुमार यादव
  • सम्पादक श्याम खनाल