काठमाडौं, २० भदौ। अपर त्रिशूली १ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक हुन्।
(अनलाईनखवरबाट)

प्रतिलिपि अधिकार © 2021/2026 - गमक मिडिया हाउस प्रा.लि. - सर्वाधिकार सुरक्षित