जनकपुरधाम, २२ फागुन। प्रतिनिधिसभा निर्वाचतको मतगणनाको प्रारम्भिक परिनाम अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले मतान्तर बढाउँदै लगेका छन्। नेपाली काँग्रेसका विमलेन्द्र निधीले पछ्याउँदै छन्।
पछिल्लो मतपरिणाम अनुसार झाले ६ हजार ४ मत प्राप्त गर्दा कांग्रेसका विमलेन्द्र निधीले २ हजार २६८ मत पाएका छन्।
त्यसैगरि एमालेकी जुली महतो १ हजार ९९० मतसहित तेस्रो स्थानमा छिन्।




















