सिरहा, २२ फागुन।  सिरहा क्षेत्र नम्वर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अग्रता कायम गरेको छ।  ९४६ मत गणनाहुँदा रास्वपाका उम्मेदवार तपेश्वर यादवले ४९४  मत प्राप्त गरेका छन्। 

नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले १०६, जनता समाजवादी पार्टीका राजकिशोर यादवले १४७, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का अजयशंकर नायकले ४१ र नेकपा एमालेका धर्मनाथ साहले ४३ मत प्राप्त गरेका छन्।