काठमाडौं, २ असोज। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सुर्यविनायक नगरपालिका ७ गुण्डुमा सरेका छन्। जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएका ओलीलाई २४ भदौमा लुवाटारबाट सेनाले हेलिकोप्टरमा ब्यारेकमा लगेर सुरक्षित राखेका उनी विहिवार गुण्डुमा डेरा सरेका हुन्। 

आन्दोलनको क्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीको बालकोटस्थित निवास आगजनी तथा तोडफोड गरिएको थियो।

डेरामा आएपछि अहिले एमालेका कार्यकर्ताहरुको भिडभाड रहेको बताइएको छ।

shreejana school