सिरहा,  २९ भदौ। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गतेको लागि तोकीएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले हालको प्रतिनिधि सभा विघटन गरी प्रतिनिधीसभाको नयाँ चुनाव फागुन २१ गते तोकेको हो। 

पूर्वप्रधानन्यायाधीश कार्की जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएपछि उनकै सिफारिसमा चुनावको मिति घोषणा भएको शीतलनिवाासबाट जारी विज्ञप्तिमा उल्लेख छ।

उनलाई ६ महिनाभित्र चुनाव गराउने कार्यभारसहित प्रधानमन्त्री नियुक्त गरिएको हो। 

nirwachan