गत सोमबार ५ गते ‘वन कर्मचारीकै मिलेमत्तोमा काठ तस्करी, काठको दुईटा विल दुईथरी परीणाम’ शिर्षको समाचारमा सः मिलकै नाममा मिलधनीले मगाएको दोस्रो विलमा सः मिलको नम उल्लेख भएको र विक्रिगर्ने मिलको टाँचा समेत लागेको आफ्नो सरोकारभन्दा वाहिरको विषय भएको चोहर्वा सवडिभिज वन कार्यालयका वन अधिकृत आवेश हुसेनको भनाई हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।  https://gamakpost.com/news/2024/10/21/5516.html