काठमाडौं, २४ असार। सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई  र २०६९ सालमा खिलराज रेग्मीलाई  सरकार बुझाएको घटना फेरि नदोहोर्‍याउन प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग अनुरोध गरेका छन्।