इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

    • बैशाख १८, २०८१
    • १३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार सात सय ७२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

    उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार नौ सय ४२ मत प्राप्त गरेका छन्।

    त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार चार सय ५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरेका छन्।

    कुल एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो, जसमा ६८ हजार हजार ७२ मत सदर भएको आयोगले जनाएको छ।

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल