लहानबाट पाँच वर्षिय छोरा हत्या अभियोगमा आमा पक्राउ

    • बैशाख १३, २०८१
    • १९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई नियन्त्रणमा लिएको छ। सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ बस्दैआएकी ३४ वर्षिया सरीता कुमारी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

    मंगलबार बिहान देखि नै आयुश देखा नपरेको भनि स्थानियले अपरान्ह १७ ः ३० बजे प्रहरीलाई जानकारी गराए लगदै इलाका प्रहरी कार्यालय लहानबाट पुगेको प्रहरीले खोजतलासको क्रममा आफै सुत्ने बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा आयुश पोको पारी लुकाई राखेको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

    अनुसन्धानको क्रममा तत्काल आयुसकी आमा रेखालाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला अदालत सिरहाबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले आयुश हत्या कारणबारे केही बताएको छैन।

    siraha punarshthapana

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल