रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय हतियारसहित पक्राउ

    • चैत्र २, २०८०
    • २३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट, २ चैत। रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट गर्ने तीन भारतीय हयिार सहित पक्राउ परेका छन्।

    सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि शुक्रबार गोली प्रहार गर्ने तीन भारतीय नागरिक पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

    उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद गरेको छ। बैंकको रकम लिएर फरार भएका प्रहरीले पक्राउ गरेको बताएको छ।

    उनका अनुसार कटुवा पेस्तोलबाट उनको सञ्चालक साहकोकन्चटमा गोली लागेको र अवस्था गम्भीर रहेको छ। साहको वीरगन्ज न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल