‘प्रथम वडा अध्यक्ष कप’को फाईनलमा वडा नम्वर १ र आयोजक वडा २ भिड्दै

    • फाल्गुन २८, २०८०
    • १८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २८ फागुन। गोलबजार नगरपालिका २ ‘प्रथम वडा अध्यक्ष कप’ फूटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ।

     गोलबजरा नगरपालिका २ र ६ विच सोमबार भएको खेलमा वडा नम्वर ६ लाई २ को विरुद्ध ५ गोल गर्दै वडा नम्वर २ फाईनल प्रवेश गरेको हो।

    फागुन ३० गते हुने फाईनल खेल वडा नम्वर १ र २ बिच हुने छ। आईतबार वडा नम्वर १ र १० विच भएको खेलमा १० लाई १ को विरुद्ध ३ गोलले पछि पार्दै वडा नम्वर १ फाईल प्रवेश गरिसकेको छ।

    वडा नम्वर २ को लागि अ्मन लामाले २ गोल, सफल लामाले १ र मिलन लामाले २ गोल गरेका थिए।

    वडा नम्वर ६ को पक्षबाट भने सुजन बलम्पखि मगर र अजय मगरले १–१ गोल गरेका थिए।

    आजको खेलको म्यान अफ दि म्याच वडा नम्वर २ का खेलाडी छैकु घिसिङ घोसित भए।

    गोलबजार वडा २ को आयोजना र गोलबजार नरपालिका संरक्षक रहेको प्रतियोतिामा विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार पुरस्कार र कप प्रदान गरिने छ।

    431829708_422495260179920_6797535005532581097_n

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल