गोलबजार १ ‘प्रथम वडा अध्यक्ष कप’ फाईनल प्रवेश

    • फाल्गुन २७, २०८०
    • २८६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २७ फागुन। गोलबजार नगरपालिका १ ‘प्रथम वडा अध्यक्ष कप’ फूटवल प्रतियोगिताको फाईल प्रवेश गरेको छ। गोलबजरा नगरपालिका १ र १० विच आईतबार भएको खेलमा १० लाई १ को विरुद्ध ३ गोलले पछि पार्दै फाईल प्रवेश गरेको हो। 

    fd967d46-46e8-4922-acc9-f2ccd4bdc010

    वडा नम्वर १ को लागि करण अच्छामी, उज्वल मगर र मिरगेश यादवले एक–एक गोल गरेका थिए। वडा नम्वर १० को तर्फबाट भने सिद्धार्थ पाख्रिनले पेनाल्टी सुटमा गोल गरेको आयोजकले जनाएको छ। आजको म्यान अफ दि म्याच मनिस बलम्पाकी मगर घोषित भएका छन्। 

    भोली सोमबारको खेल वडा नम्वर २ र ६ बिच हुने छ। वडा नम्वर २ र ६ बिच भएको खेलका विजयी टीम र वडा नम्वर १ बिच ३० गते फाईनल खेल हुने आयोजकले जनाएको छ।

    गोलबजार वडा २ को आयोजना र गोलबजार नरपालिका संरक्षक रहेको प्रतियोतिामा विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार पुरस्कार र कप प्रदान गरिने छ। 

     

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल