प्रथम वडा अध्यक्ष कप : दोस्रोदिनको खेलमा आयोजक वडा अत्यधिक गोलसहित विजयी

    • फागुन १९, २०८०
    • ३३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १८ फागुन। गोलबजार नगरपालिका वडा नम्वर २ ले आयोजना गरेको प्रथम वडा कप फूटवल प्रतियोगिताको आज दोस्रो दिनको खेलमा आयोजक वडा भारी गोलसहित विजयी भएको छ।

    आयोजक वडा २ र ५ नम्वर विच भएको खेलमा सून्यको विरुद्ध ११ गोलगर्दै आयोज वडा विजयी भएको हो।

    वडा नम्वर २ का ४ नम्वर जर्सीका खेला मिलन लामाले ४ गोल, १३ नम्वर जर्सीका खेलाडी अमन लामाले २ गोल, जिर्सिनम्वर १५ का अविनास लामा, ६ का औतारी लामा र १२ नम्वर जर्सीका रञ्जित रायले एक एक गोल गरेको आयोजकले जनाएको छ। आत्मघाति २ गोल सहित सून्यको विरुद्ध ११ गोल गर्दै आयोजक विजयी भएको जनाएको छ।

    भोलि २० गतेको खेल वडा नम्वर ३ र १ बिच हुने छ।

    आजको म्याचको म्यान अफ द म्याच सर्वाधिक गोलकर्ता जर्सी नम्वर ४ का खेलाडी अमन लामाले पाएको छ।

    वडा कार्यालयको आयोजना र गोलबजार नरपालिका संरक्षक रहेको प्रतियोतिामा विजेताले ५१ हजार र उपविजेताले ३१ हजार नगदसहित कप प्राप्त गर्ने छ।

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल