इङल्याण्डविरुद्ध भारतको उत्कृष्ट शुरुवात, रोहित र रविन्द्रको शतक

    • फाल्गुन ३, २०८०
    • २१९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    काठमाडौं, ३ फागुन। भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलमा उत्कृष्ट शुरुवात गरेको छ।

    टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेट गुमाउदै ३२६ रन बनाएको छ।

    भारतका अलागी कप्तान रोहित शर्मा १३१ रनको शतकीय पारी खेलेर आउट भएका छन्। रोहितको टेस्ट क्रिकेटमा यो ११औं शतक हो।

    त्यस्तै रविन्द्र जडेजाले पनि शतक प्रहार गर्दै ११० रन बनाएर खेलिरहेका छन्। त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलेका सरफराज खानले ६२ रन बनाएर आउट भए भने यशस्वी जैसवालले १०, शुभमन गिल शुन्य, रजत पाटिदारले ५ रन बनाए।

    त्यसैगरी इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिए भने टम हार्टलीले एक विकेट लिए।      


     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल