सिरहाबाट किशोरी बलात्कार आरोपमा किशोर पक्राउ

    • फाल्गुन ३, २०८०
    • ४६१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३ फागुन। सिरहा प्रहरीले किशोरी बलात्कार गरेको अरोपमा एक किशोरलाई नियन्त्रणमा लिएको छ। सुखिपुर नगरपालिका २ का मणिराम यादवको छोरा १८ वर्षिय निकेश कुमार यादवले ती किशोरीलाई ललाई फकार करणी गरेको आरोपमा विहिवार विहान घरबाटै पक्राउ गरेको हो।

    निकेशले किशोरीलाई लहान १ स्थित अरुणकुमार यादवको डेरामा लगि हिजो बुधबार अपरान्ह ललाफई फकाई जवरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जाकारी गराउनासाथ प्रहरीलाई उजुरी गरेका थिए।

    प्रहरीले उनजुरीको आधारमा आज विहान निकेशलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    किशोरीको उपचार विराटनगरमा भईरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ।

    तत्काल एकजनामात्र पक्राउ परेको भएपनि उनीमाथि सामुहिक बतात्कार भएको बताइएको छ।

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल