भाई र भतिजको कुटपीटबाट बृद्धाको मृत्यु

    • पुष २४, २०८०
    • ३९२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ पुस। सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ।

    धनगढीमाई नगरपालिकामा १ सोनापुरका आफ्नै भाई गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको हो।

    रुखको हाँगा काट्ने विषयमा दाजु भाई विच भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट घाईते हेम प्रसादलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।

    कुटपीटमा संलग्न फरार दुवैजनाको खोजी भईरहेको प्रहरीले जनाएको छ। घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ।

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल