खेल सामाग्री पाएपछि खेलाडी उत्साहीत

    • पुष ७, २०८०
    • २२५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बाँके ७ पुस। बाँकेको राप्तीसोनारी गाउपालिका ७ को नेबुवाटारमा रहेको शहिद दल बहादुर घर्ति मगर खेल मैदानमा खेल्दै आएका ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ।

    खेल सामाग्रीको अभाव झेल्दै आएका खेलाडीहरुलाई अमेरिकामा बस्दै आएका नेपालगञ्ज निवासी राजा खानको सहयोगमा खेल सामाग्री र पोशाक हस्तान्तरण गरेका हुन्। सामाग्री पाएपछि स्थानीय खेलाडीहरु खुसी व्यक्त गरे। खनले ४० थान पोशाक, भलिबल, फुटबल र ब्याटमिन्टन खेल सामाग्री हस्तान्तरण गरिए थिए।


    उनकै सहयोगमा खेल मैदानमा मोटरसहित पानी ट्यांकी र धारा जडान गरिएको छ। भने आजै उक्त धाराको समेत रिबन काटेर उद्घाटन गरे।

    कायक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद थिए। उनले बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षासंगै खेलकुदको पनि बिकास होस् भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताए। उनले राप्ती सोनारी ७ मा रहेको शहिद दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल