हत्या अभियोगका फरार व्यक्ति ६ बर्ष पछि पक्राउ

    • आश्विन २१, २०८०
    • ३६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ असोज। सिरहा प्रहरीले हत्या अभियोगका फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

    कर्जन्हा नगरपालिका १० का शशि भूषण प्रसाद साहहत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका १ का २७ वर्षिय नन्दा भन्ने उमेश उराउलाई पक्राउ गरेको हो। साहको २०७४ असोज २३ गते आफ्नै घरमा घाटी रेटी हत्या भएको थियो।

    उराउँलाई जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाकोे संयुक्त टोलीले मिर्चैया नगरपालिका १ घरबाटै नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि कारवाहीको लागि सिरहा जिल्ला अदालतमा पठाइएको सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।

    साहलाई निजकै घरमा नन्दा भन्ने उमेश उराव समेतका व्यक्तिहरुले रिसिईवी राखि धारिलो हतियारले प्रहार गरी घाँटी काटी कर्तव्यगरी हत्या घटनामा संलग्न रहेका व्यक्तिहरु मध्ये सोमन भन्ने राम ईश्वर कापर केवट र रुपेश यादवलाई यसअधिनै पक्राउ गरेको थियो थियो।

    जिल्ला अदालतले उनीहरु दुवैजना विरुद्ध जन्म कैद फैसला गरेको थियो। निजहरु दुबै जना हाल कारागारमा छन्।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल