स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित सिरहाको सुखिपुरबाट दुईजना पक्राउ

    • श्रावण १३, २०८०
    • ६५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १३ साउन। सिरहा प्रहरीले सुखिपुरबाट अवैध पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित दुई जनालाई आज शनिवार अपरान्ह नियन्त्रणमा लिएका छन्।

    प्रहरीले सुखिपुर नपा ४ गोडिअर्वाबाट सिरहाकै औरही गाउँ पालिका २ बननियाँका २४ वर्षिय कम्रउदिन राइन र १८ वर्षिय चन्दन कुमार सदायलाई होममेड सेमीअटोमेटीक पेस्तोल एक थान र त्यसमा लाग्ने पाँच राउण्ड गोलि सहित दुवैजनालाई नियन्त्रणमा लिएका हुन्।

    प्रहरी चौकी सिलौरवापछुवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्वरको भारतीय मोटरसाइकललाई शंकालागि चेक जाच गर्दा मोटरसाइकलको सिट मुनिबाट पेस्टोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

    पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ।

    Ad

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल