कटुवा पेस्तोल सहित दुइ युवक प्रहरी नियन्त्रणमा

    • मंसिर १५, २०७९
    • २३४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिराहा १५ मंसिर। सिराहा प्रहरीले नलकटुवा पेस्तोल सहित दुइ जना युवकलाई नियन्त्रणमा लिएको छ। सिराहाको गोलबजार नपा ११ का १९ वर्षिय कृष्णा कुमार यादब र मो.नसिर खानको छोरा वर्ष २१ को अरमान खानलाई कटुवा पेस्तोल सहित पक्राउ गरिएको हो।

    प्रहरीले गोप्य सुचनाको आधारमा बलकावा स्थित मैनावतीपुलमा घुमिरहेको अवस्थामा चेकजाँचगर्दा उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल सहित दुवै जानालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसिले जनाएको छ।

    पक्राउ परेका दुवै जनालाई हातहतियार खरखाजाना मुदामा सातदिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको इन्सपेक्छर केसिले जनाए।

     ab mall 1

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सर्लाहीका अग्नि पीडि ...

    सर्लाही, २२ बैशाख। सर्लाहीको विष्णु गाउँपालिका १ बारा उ ...

    नेपाल पत्रकार महासंघ ...

    जसमान दर्नाल क्रोएसीया, २२ बैशाख। नेपाल पत्रकार महासंघ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल