सिरहा, ८ मंसिर। सिरहा क्षेत्र नम्वर १ (१) बाट नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन्। नेपाली काँग्रेसका सुनिल कुमार महतोलाई १७१ मतले पछिपार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
निर्वाचित चौधरीले ११ हजार ७२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ११ हजार ५५० मत प्राप्त गरेको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ।
जनमत पार्टीका अमिरी यादव ३ हजार ६४२ मत सहित तेस्रो स्थानमा छन्।
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2020 / 2023 - Gamakpost.com All rights reserved