सिरहा १ (१) बाट एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित

    • मंसिर ८, २०७९
    • २४२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ मंसिर। सिरहा क्षेत्र नम्वर १ (१) बाट नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन्। नेपाली काँग्रेसका सुनिल कुमार महतोलाई १७१ मतले पछिपार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

    निर्वाचित चौधरीले ११ हजार ७२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ११ हजार ५५० मत प्राप्त गरेको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ।

    जनमत पार्टीका अमिरी यादव ३ हजार ६४२ मत सहित तेस्रो स्थानमा छन्।

    भारतको मिजोरममा रेमल ...

    काठमाडौं, १६ जेठ। भारतको मिजोरमको राजधानी आइजवलमा रेमल ...

    आगामी आवको बजेट १८ ख ...

    काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर् ...

    गतवर्षकै योजनाको भुक ...

    सर्लाही, १५ जेठ। विकास निर्माणको कार्य सम्पन्न गरेको ला ...

    प्रदेश र स्थानीय तहल ...

      काठमाडौं, १५ जेठ। अर्थमन्त्री वर्षमान पुनले ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल