सर्लाहीमा मोटरसाइकल एक आपसमा ठोकिँदा २ जनाको मृत्यु, ३ जना घाइते

    • मंसिर ६, २०७९
    • ६४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, ६ मंसिर। सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका १२ जंगलमा प्रदेश नं. २–०३–००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोकिदा बाराको कलैया उपमहानगरपालिका १६ का ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ठोक्किएर सोमबार साँझ दुर्घटना भएको थियो।

    घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी विजय यादवले जानकारी दिए।

    ab mall

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल