झापालाई पराजित गर्दै गोलबजार ‘सी’ डिभिजन छनौटको क्वाटरपफाईनल प्रवेश

    • कार्तिक २०, २०७९
    • ५५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० कात्तिक। झापा एफसीलाई पराजितगर्दै गोलबजार स्पोर्टस क्लव शहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको क्वाटर फाईनल प्रवेश गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा आईतबार भएको नकआउट चरणको दोश्रो खेलमा गोलबजार एससीसँग १–४ गोल अन्तरले झापालाई पराजित गर्दै क्वाटरफाईल प्रवेश गरेको हो।

    ab-mall 1

    नकआउट चरण अन्तर्गत समूह ए बाट झापा बाहिरीदा जितसँगै गोलबजारले जितसँगै ‘सी’ डिभिजन छनौटको यात्रा कायमै राख्न सफल भएको छ।

    ‘‘सी’ डिभिजन छनौट अन्तर्गत नकआउट चरणका खेलहरु आज बाट नै शुरु भएको हो।

    एन्फाले यस वर्षको ‘सी’ डिभिजन लिग छनौटमा सहभागि ६० क्लबलाई २० समूहमा विभाजन गरेको थियो।

    जसअन्तर्गत प्रत्येक समूहमा ३ क्लब परेका परेका थिए।

    समूह चरणको खेलबाट प्रत्येक समूहको विजेता टोलीले नकआउट चरणमा स्थान बनाएका छन्।

    नकआउट चरणमा प्रवेश गरेका २० टोलीलाई पनि २ समूहमा विभाजन गरिएको छ।

    नकआउट चरणपछि दुई समूहका विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।

    yamaha bg 1

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल