सिरहाबाट अवैध लागूऔषध गाँजा सहित एक किशोर पक्राउ

    • कार्तिक १६, २०७९
    • ४४६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ कात्तिक। सिरहा प्रहरीले नेपालबाट भारततर्फ लादैंगरेको अवस्थामा करिव ११ केजी अवैध लागुऔषध गाँजा सहित एक किशोरलाई पक्राउ गरेको छ। औरही गाउँपालिका १ दरैया चोकबाट १० केजी ७ सय ग्राम अवैध लागू औषध गाँजासहित बरियारपट्टी गाउँपालिका ३ का १६ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ३३ डब्लु ४७३५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ।

    घटनाकबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    ab mall

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल