स्रोत नखुलेको २० वलाख नगद सहित दुईजना पक्राउ

    • कार्तिक २, २०७९
    • १५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, २ कात्तिक। धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रकमसहित २ जनालई पक्राउ गरेको छ। सबैला नगरपालिका १२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका २ का २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित पक्राउ गरेको प्रहरीले जनाए। पक्राउ परेका अर्का एकव्यक्तिको नाममा भने प्रहरीले बताउन चाहेनन्।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको जनाएको छ।

    ab mall

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल