असोज १५ बाट धनगढीमाई गोल्डकप सुरुहुँदै

    • आश्विन ११, २०७९
    • ३५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ असोज। सिरहाको धनगढीमाई नपाद्वारा सञ्चालित दोस्रो गोल्ड कप फुटवल प्रतियोगिता यहि असोज १५ गतेबाट हुने भएको छ। पालिकाको आयोजनामा हुन भईरहेको प्रतियोगितामा देशभरका ८ वटा फुटवल क्लवहरुको सहभागिता रहेने फुटवल आयोजक समितिका अध्यक्ष श्रवण ठकुरीले जानकारी दिए।

    333

    प्रतियोगितामा संयुक्त युवा परिवार फुटबल क्लव धनुषा, बारा एघार फुटबल क्लव बारा, पटनाली फुट बल क्लब धरान, तेमा फुटबल क्लव मोरङ्ग, गाईघाट फुटबल क्लव उदयपुर, आयो गोर्खाली फुट बल क्लव महोत्तरी बर्दिवास सहभागी रहेको आयोजकले जनाएको छ।

    त्यसैगरी, सहलेश फुट बल क्लव सिरहा र हेटौटा फुट बल क्लवले प्रतियोगितामा भाग लिएका छन्। असोज १५ बाट सुरु भएको खेल २३ गते समापन हुने आयोजकले बताए।

    असोज २२ गते चपुर र भारतको कोलकत्ताका महिला फुटवल प्रतियोगित हुने आयोजकले जनाएको छ।

    प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार र दोसे हुने टिमलाई एकलाख नगद पुरस्कारको व्यवस्था गरेको छ।

    प्रतियोगितामा म्यान अफदिम्याच, बेष्ट प्लेयरलाई पनि पुरस्कार दिईने आयोजकले जनाएको छ। म्हिला फुटबल प्रतियोगिताका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ।

    305949994_2523127464496064_9117040603699049558_n 1

     

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल