रामेछाप बस दुर्घटनामा नौं को मृत्यु, २४ जना घाइते

    • असार २१, २०७९
    • २४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फोटो : अकोक दोङको फेसबुकबाट।

    काठमाडौं, २१ असार। रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २४ जना घाइते भएका छन्।

    laif 1

    रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभुघाट भन्ने स्थानमा दुर्घटना हुँदा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनामा परी २१ जना घाइते भएको उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन्।

    घाइतेहरुलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ। गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन्।

    nabikaran

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    छत्तिसगढ भिडन्तमा २९ ...

    छत्तीसगढ, ५ बैशाख। छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा ब ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल