सर्लाहीमा सुरक्षाकर्मीहरुबाट पत्रकारहरुमाथी दुरव्यवहार

    • बैशाख ३१, २०७९
    • ३२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, ३१ वैशाख। सर्लाहीको लालबन्दीमा मतगणनाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीहरुले दुरव्यहार भएका छन्। । निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको परिशर पुगेका सञ्चारकर्मीहरु राष्ट्रिय समाचार समिति (रासस) र सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता, तथा प्रेस सेन्टर नेपाल सर्लाही अध्यक्ष शंकर पहाडी (एसपी गौरब) माथी सुरक्षाकर्मीहरुले दुरव्यहार गरेका हुन ।
    मत गणना स्थल पुगेका उनीमाथि सुरक्षा कर्मिले दुरव्यहार गरेको बताइएको छ। उनले निर्वाचन आचार संहिता भित्रै रहि समाचार संकलन गर्ने भन्दा भन्दैपनि सुरक्षाकर्मीहरुले आफूमाथि दुरव्यवहार गरेको जनाए।

    दिउँसो केही समय मतगणना स्थलको कम्पाउण्डबाट रिपोर्टिङ गर्दा पनि समय समयको अपडेट नदिएको र साँझमा मत गनणस्थल छिर्न खोज्दा एकजना प्रहरी हबल्दार र सिपाहीले माथीको निर्देशन हो भित्र नजानुस भन्दै कम्पाउण्डको गेटमै क्यामेरा तथा मोवाईल खोस्न खोजेका पत्रकार गौरवले जानकारी दिए।
    उनले यस सम्वन्धमा माथिल्ला अधिकारी र निर्वाचन अधिकृतलाई जनकारी गराएपनि वेवास्ता गरेको गुनासो पोखे।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल