प्रथम गोलबजार जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता भोलिबाट हुँदै

    • बैशाख ७, २०७९
    • ४६४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ वैशाख । ‘स्वास्थयको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ विभिन्न खेल प्रतियोगिताहरु गराउँदै आएको राजदेबी युबा कल्ब, गोलबजारले ‘प्रथम गोलबजार जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता’ भोलि बाट सुरु गर्ने भएको छ। जनता  नमुना (प्राविधिक) मा. बि. गोलबजारको प्राङ्गणमा राजदेबी युवा कल्ब, गोलबजारको आयोजनामा भोलीबाट प्रतियोगित हुन लागेको हो।

    278335338_360710746006172_5298258433322323470_n

    ‘प्रथम गोलबजार जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता’ मा जिल्लाका ८ वटा टिम सहभागि हुने खेलका सहयोगकर्ता (एबी) मलका सीइओ पिन्टु राउतले जानकारी दिए ।

    खेलमा प्रथम हुने टिमलाई ३० हजार नगद र दोस्रो हुने टिमलाइ २० हजार नगद सहित ट्रफी र प्रमाण पत्र बितरण गरिने खेलका सहयोगकर्ता राउतले जानकारी दिए । प्रत्यक खेलमा म्यान अफ द म्याचको ब्यबस्था रहेको छ ।

    खेलको पहिलो दिन पहिलो इग्निंग एम. सीसी मिर्चैया र धनगढीमाई बीच हुनेछ । दोस्रो इनिङ्गमा एबि मल (गोलबजार र टि. वाइ. सी चोहर्वा बीच हुने आयोजकले जनाएको छ।

    खेलमा एलवीडव्लु बाहेक सबै नियम लागू हुने आयोजक सुरजा साहले जनाएको छ।

    choharwa

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल