प्रथम नगर स्तरिय क्रीकेट प्रतियोगितामा वार्ड नम्वर ३ सेमिफाइनल प्रवेश

    • चैत्र १५, २०७८
    • ४४० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा,१५ चैत्र । प्रथम गोलबजार नगर स्तरिय क्रिकेट प्रतितोगिताको आज दोस्रो क्वाटर फाइनल खेलमा विजयीहात पार्दै गोलबजार न.पा ३ सेमिफाइनल प्रवेश गरेको छ । आजको दोस्रो क्वाटर फाइनल वार्ड नम्वर १२ बेतौना र वार्ड नम्वर ३ बिच भएको खेलमा बेतौनाले १४ ओभरको खेलमा अलआउट भइ ७१ रनको लछ्य दिएको खेलका सह–आयोजक राजदेबी युबा क्लबका अध्यक्ष सुरजा साहले जन्कारी दिए ।
    गोलबजार न.पा–३ बाट अपनर ब्याटिङ गर्न सुदिप राउत र फैजल खान आएको थियो । उनिहरुले ४ ओभरमा जम्मा २७ रन बनाएर आउट भएका थिए ।
    तेस्रो नम्बरमा एबि–मलका सि.ओ पिन्टुु राउत आएर आफ्नो टिमलाई जितको नजिक पुर्याएको थियो, भने वार्ड नम्बर ३ का खेलाडी कुश मन्डलले ४ ओभरमा ४ बिकेट र १५ रन बनाएर म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमलाई जित दिलाएर सेमिफाइनलमा प्रवेश गराएको छ । । २ बिकेटको समापतिमा वार्ड नं. ३ ले ९ ओभरमा जित हासिल गरेका थिए ।
    भोलिको सेमिफाइनल खेल बिहानको ९ बजेदेखि गोलबजार ३ र ब्यापारि टिम बिच हुने आयोजकले जनाएको छ ।

     

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल