प्रथम गोलबजार नगर स्तरिय क्रिकेट प्रतियोगिता भोलिबाट सुरु हुँदै

    • चैत्र ११, २०७८
    • ७१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा,११ चैत्र । ‘स्वास्थयको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ विभिन्न खेल प्रतियोगिताहरु गराउँदै आएको गोलबजार नगरपालिकाले भोलीबाट प्रथम गोलबजार नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ । जन्ता नमुना (प्राविधिक) मा.बि. गोलबजारको प्राङ्गणमा
    शिक्षा, युबा तथा खेलकुद शाखाको आयोजनामा हुन गईरहेको प्रथम गोलबजार नगर स्तरिय क्रिकेट प्रतियोगितामा नगरभरिका १४ टिम सहभागि हुने खेलका सह–आयोजक श्री राज देवि युबा क्लबका अध्यक्ष सुरजा साहले जान्कारी दिए ।
    खेलमा प्रथम हुने टिमलाई १५ हजार नगद र दोस्रो हुने टिमलाई १० हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने गोलबजार नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले जानकारी दिए । प्रत्यक खेलमा उत्कृष्ट खेलाडीलाई नगद पुरस्का र प्रमाणपत्र प्रदान गरिने छ ।
    खेलको पहिलो दिन पहिलो इनिङ्ग एबि मल र गोलबजार नगरपालिका वडा नं. ४ बिच हुनेछ । दोस्रो इनिङ्गमा वडा नं. ८ र वडा नम्वर ११ बीच हुने आयोजकले जनाएको छ ।
    खेलमा एलवीडव्लु बाहेक सबै नियम लागू हुने आयोजकले जनाएको छ ।

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल