प्रथम बर्दिबास मेयर गोल्डकपको उपाधी गोलबजारलाई

    • चैत्र ३, २०७८
    • ४३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    महोत्तरी, ३ चैत । बर्दिवास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा आयोजित ‘प्रथम बर्दिबास मेयर गोल्डकप २०७८’ को उपाधि गोलबजार प्रतिभा क्लब गोलबजारले हात पारेको छ । सहलेश युवा क्लब सिरहा र प्रतिभा क्लव विच भएको फाईतल खेल समयावधिमा वरावरीमा टुङ्गिएपछि ट्राइवेगरमा ५–४ गोलअन्तरले गोलबजार प्रथम कपको उपाधी उचाल्न सफल भएको हो ।111
    निर्धारित ८० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । खेलको पहिलो मध्यानतरको सुरुवाती दशौं मिनेटमा सहलेशका लागि रुपक लामाको गोले अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा गोलबजारका डिफेन्स विशाल बस्नेतले गरेको बल गोलमा परिणत भएपछि बराबरिमा टुङ्गिएको थियो ।
    प्रतियोगिताको बिजेता समूहले नगद दुई लाख र उप बिजेता समूहले नगद एक लाख रुपैयाँ सहित मेडल, प्रमाणपत्र तथा ट्रफि प्राप्त गरे । बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई नगर प्रमुख बिदुर कुमार कार्कीले पुरस्कार हस्तान्तरण गरेका थिए ।
    फागुन २५ गतेबाट सञ्चालन भएको प्रथम नगर गोल्डकपको फाइनल खेल चैत २ गते भएको हो ।

     

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल