दमक मेयर कपमा गोलबजार करातेलाई चार पदक

    • फाल्गुन २९, २०७८
    • ५९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ फागुन । झापाको दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सिरहाको गालबजार डोजोबाट सहभागी चार जना खेलाडीले पदक जितेका छन् ।
    प्रतियोगितामा महिला ४५ केजी समूहको कुमुते विधामा गोलबजारकी प्रौसिया चौधरी र ५५ केजी महिला समूहमा सविना मगरले कुमुतेमा स्वर्ण पदक, पुरुष ५० केजी कुमुतेमा अनुज राना र पुरुष एकल कातामा बब्लु राइनले रजत पदक जित्न सफल भएको गोलबजार नगर खेलकुद प्रशिक्षक कसम लामाले जानकारी दिए ।vacancy announcement

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल