वर्दिबासमा पहिलोपल्ट मेयरगोल्ड कप हुने

    • फाल्गुन १६, २०७८
    • ५६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    महोत्तरी, १६ फागुन । बर्दिबास नगरपालिकाले प्रथम मेयर गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरभित्रको लोकप्रिय खेल फुटवल प्रतियोगिता २५ फागुनदेखि सुरु हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।

    बर्दिवास नगरपालिकाको खेलकुद शाखा नगर खेलकुद विकास समितिले आयोजना गरेको यो नगर कै पहिलो खेल हो ।

    मेयरगोल्डकप नामांकरण गरिएको यो फुटवल प्रतियोगीतामा अहिलेसम्म आठ जिल्लाका खेलाडीहरू सम्पर्कमा आएका छन् । अहिलेसम्म मकवानपुर, झापा, उदयपुर, बारा, धनुषा, सिरहा र सिन्धुली गरी आठ जिल्लाका खेलाडी सहभागी हुने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विष्णु बमजनले जानकारी दिए ।

    आयोजक टिमको तर्फवाट खेलाडी छान्ने प्रक्रिया अगाडि बढिरहेको उनकाे भनाइ छ । प्रतियाेगिता सम्पन्न गर्न २० लाख खर्च हुने आयोजक पक्षले अनुमान गरेकाे छ ।

     

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल