सर्लाही, ५ फागुन । सजिल्लाका दुई स्थानमा आगलागी भएको छ । हरिपुर नगरपालिका ३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका ४, निवासी देवराज सिङ्दनको घरमा आगलागी भएको हो ।
प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ ।
त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताक पडा जलेर नष्ट भएको छ ।