आज म जे छु सवै क्रिकेटकै देन हो ः शुशिल चौगाई

    • माघ २३, २०७८
    • ४०२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    श्यामल कुमार गिरी

    बारा, २३ माघ । कलैया क्रिकेट क्लबको संस्थापक अध्यक्ष एवम् बारामा क्रिकेट जन्मदाताको रुपमा परिचित शुशिल चौलागाईले आफुलाई क्रिकेट खेलले नै चिनाएको बताएका छन् । चौलाईलाई सम्मान कार्यक्रमा उनले आफू यहि खेलकै माध्यमबाट यहाँसम्म आएको बताए ।
    उनलेभने, ‘म विभिन्न क्षेत्रमा कृयाशिल रहेपनि क्रिकेट खेलले नै मलाई यहाँसम्म पुर्याएको हो ।’ चौगाई साबिक कलैया नगरपालिकाको पुर्व मेयर, बारा उधोग बाणिज्य संघको पुर्व अध्यक्ष, कलैया क्रिकेट क्लबको संस्थापक अध्यक्ष समेत रहीसकेका छन् ।

    खेलाडीहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा कलैया क्रिकेट क्लबका लागि अमेरिका बाट ल्याइएका क्रिकेट किट सहित महिला तथा पुरुष क्रिकेट खेलाडीहरुलाई जनही दुई हजार पाँच सय नगद प्रोत्साहन स्वरुप प्रदान गरेका छन् ।
    सोही क्रममा उनले नेट खरिदका लागि नगद एक लाख रुपैयाँ समेत क्लबलाई हस्तान्तरण गरेका छन । सोही क्रममा उनले भने, ‘मलाई कसैले चिन्ह्दैन थियो, क्रिकेटले मलाई समाजमा पहिचान दियो र म आज जे छु त्यो क्रिकेट कै देन हो ।’
    सोह िक्रममा बाराका क्रिकेट खेलाडीहरुले चौगाईलाई सम्मान स्वरुप खादा र नेपाली टोपी लगाई मायाको चिनो प्रदान गरेका छन् ।pk-farnichar GBR

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल