पाँचौ गोलबजार मेयर गोल्डकप ः दोस्रो क्वाटर फाईनलमा काठमाडौं विजयी

    • माघ २२, २०७८
    • ६८३ पटक पढिएको
    • गमक पाेस्ट

    सिरहा, २२ माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को शनिवार भएको दोस्रो क्वाटर फाईनल खेलमा नयाँ बस्ति युवा क्लव, काठमाडौं विजयी भएको छ । श्रृजना सामूदायिक विकास केन्द्र गोलबजार ७ चोहर्वासँगको प्रतिस्पर्धा खेलअवधिमा ४–४ गोल गरी बराबरीमा टुङ्गीएपछि पेनाल्टी सुटआउटमा ७ को विरुद्ध ८ गोल गर्दै नयाँ वस्ती क्लव विजयी भएको हो ।
    आजको खेलमा श्रृजना सामुदायिक विकास केन्द्रका ७ नम्वर जर्सिका खेलाडि एमी म्यानअफ द म्याच घोषणा भएको छ । उनलाई गोलबजार नगर शिक्षा शाखाका प्रमुख सुबोध लामाले पुरस्कार प्रदान गरेका थिए ।
    भोलिको पहिलो सेमिफाईनल खेल बेलगाछी फूटबल क्लव गोशाला महोत्तरी र गोलबजार प्रतिभा क्लव, गोलबजारविच हुने आयोजकले जनकारी दिएको छ ।pk-farnichar GBR

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल