पाँचौ मेयर गोल्डकप ः पहिलो क्वाटर फाईनलमा वीरगञ्ज विजयी

    • माघ २१, २०७८
    • ४०० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २१ माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ अन्तर्गत शुक्रवार भएको प्रथम क्वाटर फाईनल खेलमा वीरगञ्ज युनाईटेड पर्सा विजयी भएको छ । वीएफसी चिनवन र वीरगञ्ज युनाईटेड पर्सा विच भएको खेलमा वीरगञ्ज ३ का विरुद्ध ५ गोलले विजयी भएको हो ।laxmi lugadhune sabun
    गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा भईरखेको प्रतियोगितामा वीरगञ्ज युनाईटेडका लागि १४ नम्वर जर्सीका खेलाडी कृपाकान्त चौधरीले खेलको २३, २५ र ३२ औं मिनटमा ३ गोल गरेका थिए । जर्सी नम्वर २५ का खेलाडी किशु चौधरी खेलको पहिलो मिनेटमै १ गोल र १० नम्वर जर्सीका खेलाडी विवेक चौधरी खेलको ४८ मिनटमा एक गोल गरेका थिए ।
    वीएफसी चिनवन भरतपुरका लागि जर्सीनम्वर ११ रोशन रानामागर खेलको ७ औं मिनटमा १ गोल र जर्सिनम्वर १२ का खेलाडी राजु भुशालले ५० र ५९ औं मिनटमा २ गोल गरेका थिए ।
    आजेको खेलको म्यान अफ द म्याच वीरगञ्ज युनाईटेडका १४ नम्वर जर्सीका खेलाडी कृपाकान्त चौधरी भएकाछन् । उनलाई एवी मलका पीन्टु राउतले सम्मान सहित नगद पुरस्कार प्रदान गरेका थिए ।
    भोलिको खेल नयाँ बस्ती युवा क्लव, काठमाडौं र श्रृजना सामादायिक विकास केन्द्र गोलबजार ७ चोहर्वा विच हुने छ ।

    pk-farnichar GBR

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल