पाँचौ मेयर गोल्डकप ः चौथो दिनको खेलमा गोलबजार प्रतिभा क्लव विजयी

    • माघ २०, २०७८
    • ४४३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ अन्तर्गत विहिवार चौथो दिन गोलबजार प्रतिभा क्लव गोलबजर सिरहा र मनहरी फूटवल क्लव, हेटौडावीच भएको खेलमा प्रतिभा क्लव गोलबजार विजयी भएको छ ।laxmi lugadhune sabun
    गोलबजार प्रतिभा क्लव गोलबजार र मनहरी फूटवल क्लव, हेटौडावीच बीच भएको प्रतिस्पर्धात्मक खेलमा गोलबजार सून्यको विरुद्ध ३ गोलले विजयी भएको हो ।
    गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा भईरखेको प्रतियोगितामा गोलबजार प्रतिभा क्लवका लागि १० नम्वर जर्सी लगाएका म्याक्सीयोलले २ गोल र १४ नम्वर जर्सी लगाएका खेलाडी म्याक्सले एक गोल गरेका थिए ।
    आजको खेलको म्यानअफ द म्याच गोलबजारका म्याक्सीयोल घोषित भएको छ । उनलाई गोलबजार नपा २ का वडा अध्यक्ष लक्ष्मण साह र एवी मल गोलबजारका पिन्टु राउतले संयुक्त रुपमा तीन हजार नगद पुरस्कार हस्तान्तरण गरेका छन् ।
    भोलिको पहिलो क्वाटर फाईनल खेल वीएफसी चिनवन र वीरगञ्ज युनाईटेड पर्सा विच हुने छ ।

    pk-farnichar GBR

     

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल