पाँचौ गोलबजार मेयर गोल्डकप ः तेस्रो दिनको खेलमा वीरगञ्ज विजयी

    • माघ १९, २०७८
    • ८२९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १९ माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ अन्तर्गत बुधबार भएको तोस्रो दिनको खेलमा वीरगञ्ज यूनाईटेट, पर्सा विजयी भएको छ । गोलबजार स्पोर्टस क्लव गोलबजार सिरहा र वीरगञ्ज यूनाईटेटबीच भएको प्रतिस्पर्धात्मक खेलमा यूनाईटेट १ को विरुद्ध २ गोलले ले विजयी भएको हो ।laxmi-lugadhune-sabun 3
    गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा भईरखेको प्रतियोगितामा वीरगञ्ज युनाईटेडका ७ नम्वर जर्सी लगाएका विज्ञान चौधरी र १४ नम्वर जर्सी लगाएका खेलाडी कृपाकान्ता चौधरीले एक –एक गोल गरेका थिए ।
    गोलबजारका लागि जर्सी नम्वर ३० का खेलाडी विश्वास राईले पिनाल्टीमार्फत एक गोल गरेका थिए । आजको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो ।
    भोलिको खेल गोलबजार प्रतिभा क्लव गोलबजार र मनहरी फूटवल क्लव, हेटौडावीच हुने छ ।

    GBR GEM 2

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल