२४ घन्टामा नेपालमा ११ हजार ३५२ संक्रमण पुष्टि, चारजनाकाे मृत्यु

    • माघ ५, २०७८
    • 97 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ५ माघ । नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

    कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।  यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

    अर्नमा गापामा जसपाका ...

    सिरहा, ४ जेष्ठ। सिरहाको अर्नमा गाउँ पालिका अध्यक्षमा जन ...

    सखुवानन्कारकट्टी गाप ...

    सिरहा, ४ जेष्ठ। सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिकामा ...

    सिके राउतको पार्टीले ...

    सप्तरी, ४ जेष्ठ। सिके राउत नेतृत्वको जनमत पार्टीले ...

    रक्सौल बिमानस्थल सञ् ...

    वीरगञ्ज ३ जेठ । सिमावर्ती शहर रक्सौलमा रहेको बिमानस्थल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल