उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

    • पुष २७, २०७८
    • ६०३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एजेन्सी

    प्योङयाङ, २७ पुस ।  उत्तर कोरियाले एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको मिसाईल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ । एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो ।

    उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषद्मा छलफल भइरहेका बेला प्योङयाङले मिसाइल प्रहार गरेको हो । 

    ‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहर गरेको व्यालिस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सीउलको जोइन्ट चीफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाईल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ । 

    pk-farnichar

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल