सिरहामा सटर तोडेर दशलाख भन्दाबढीको चोरी

    • पुष १२, २०७८
    • १,३८२ पटक पढिएको
    • गमक पाेस्ट समाचारदाता
    alt

    सुरेश राय –
    सिरहा,१२ पौष । सिरहाको दुई किराना पसलमा सटर तोडेर चोरले करिब १० लाख भन्दा बढीको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ ।
    गोलबजार ना.पा–६ गुम्बा चौक स्थितको मनोज इन्टरप्राइजेज र लक्ष्मी जेनरल स्टोरबाट करिब नौ लाख मूल्य बराबरको समान तथा दुबै पसलगरि एक लाख नगद चोरी गरेकोे हो ।
    चोरले किराना पसलको सटरलाइ तोडेर मनोज इन्टरप्राइजेजबाट १५ बेन्डल सुर्या चुरोट ,२० बेन्डल सिखर चुरोट , दुइ लाख बराबरको रिचार्ज कार्ड ,एक थान (डेल कम्पनिको )ल्यापटप र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको पसल संचालक मनोज साहले जनाएको छ ।
    त्यसैगरि लक्ष््मी जेनरल स्टोरबाट १० बन्डल सुर्या चुरोट ,१५ बेन्डल सिखर चुरोट ,१ लाख बराबरको रिचार्ज कार्ड र काउन्टरमा रहेको नगद रु ५० हजार चोरी भएको प्रहरीले जनाएको ।
    चोरीको आसंकामा दुई जनालाई पक्राउ गरि अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्चार्ज सन्तोष राइले बताए ।

     

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल