औरहीबाट ३१ किलो गाँजा बरामद

    • पुष १०, २०७८
    • ३९१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     सिरहा, १० पुस । सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलिले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको हो ।
    तस्करले नेपालबाट भारततर्फ लग्दै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालि भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने बताएको छ ।
    गाँजा बरामद पछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    pk-farnichar-gbr 1

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    छत्तिसगढ भिडन्तमा २९ ...

    छत्तीसगढ, ५ बैशाख। छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा ब ...

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल